Condolences Message
Powered by
riri one
प्रेस वक्तव्य
पूर्व परराष्ट्र मन्त्री तथा पूर्व राजदूत श्री चक्रप्रसाद बाँसतोलाको निधन भएकोमा परराष्ट्र मन्त्रालय उहाँप्रति हार्दिक श्रध्दान्जली अर्पण गर्दै शोक सन्तप्त परिवारमा गहिरो समवेदना व्यक्त गर्दछ ।
परराष्ट्र मन्त्रालय
सिंहदरबार, काठमाडौ ।
दिनाङ्क : २०७५ साल असोज २९ गते ।