मिति २०७४।०३।०५, बहराईनमा बिभिन्न कारणले देहाबसान र घाइते भएका नेपाली नागरिकहरुले सम्बन्धित रोजगारदाता कम्पनी र ब्यक्तिबाट लिन बाँकि रहेको तलव, उपदान, संचित विदाको रकम एवं अन्य रकमहरु ।

क्रसं मृतक/घाइतेको नाम मृतक/घाइतेको ठेगाना जिल्ला राहदानी नं बहराईनी दिनार नेपाली रकम सम्पर्क नं बैंक
1 Bel Bahadur Pun Salize 06 Parbat 3362936 1065 285608 9843709607 NBL
2 Kul Prasad Pun Fakami Salize 06 Parbat 4258617 828 222049.36 NBL
3 Tuk Raj Thapa Bhanumati 04 Tanahu 3953326 878 235459 NBL
Total 2771 743116.36