मिति २०७३।६।१२, कुवेतमा बिभिन्न कारणले देहाबसान र घाइते भएका नेपाली नागरिकहरुले सम्बन्धित रोजगारदाता कम्पनी र ब्यक्तिबाट लिन बाँकि रहेको तलव, उपदान, संचित विदाको रकम एवं अन्य रकमहरु ।

भौचर न‌.३५

जिल्ला पठाएको मितिः २०७३।६।१२

क्रसं मृतकको नाम मृतकको ठेगाना जिल्ला राहदानी नं. कुबेती दिनार नेपाली रकम   बैंक
1 Chandra Bol  Rai Mattim-7 Khotang 4751444 25399 8910230.00 RBB
2 Bir Bahadur Gurung Chokchisapani-2 Tanahun 09131848 678.25 237937.00 NBL
3 Ale Bahadur Darji Lete-7 Mustang 05519249 150 52622.42 NBL
Total 26227.25 9200789.42