मिति २०७३।६।५, ओमानमा बिभिन्न कारणले देहाबसान र घाइते भएका नेपाली नागरिकहरुले सम्बन्धित रोजगारदाता कम्पनी र ब्यक्तिबाट लिन बाँकि रहेको तलव, उपदान, संचित विदाको रकम एवं अन्य रकमहरु ।

भौचर न‌.३१

जिल्ला पठाएको मितिः २०७३।६।५

क्रसं मृतकको नाम मृतकको ठेगाना जिल्ला राहदानी नं. ओमानी रियाल नेपाली रकम   बैंक
1 Karna Bahadur Rai Bopung-09 Khotang ,06303910 861.235 234937.57 RBB
Total 234937.57