मिति २०७३।१०।२८, बहराईनमा बिभिन्न कारणले देहाबसान र घाइते भएका नेपाली नागरिकहरुले सम्बन्धित रोजगारदाता कम्पनी र ब्यक्तिबाट लिन बाँकि रहेको तलव, उपदान, संचित विदाको रकम एवं अन्य रकमहरु ।

भौचर न‌.

जिल्ला पठाएको मितिः २०७३।१०।२८

क्रसं मृतकको नाम मृतकको ठेगाना जिल्ला राहदानी नं अ.ड नेपाली रकम सम्पर्क नं बैंक
1 Tuk Raj Thapa Vanumati-04 Tanahun 3953326 26931.47 7755140.85 NBL
Total 7755140.85